हुम्लाको यारी नाका

नेपाल-चीनको सिमाना हुम्लाको नाम्खा गाउँपालिकाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय र आसपासको क्षेत्र । गत वर्ष पुस १० गतेबाट अत्याधिक चिसोका कारण बन्द रहेको कार्यालय चार महिनापछि अहिले सञ्चालनमा आएको छ ।
तस्बिर: कालीबहादुर थापा / रासस
तपाईको प्रतिक्रिया दिनुहोस