हिमपहिरोको थुप्रो

मुस्ताङको थासाङ गाउँपालिका २ बोक्सीखोलामा धौलागिरि हिमालबाट गतवर्ष भदौ ७ गते झरेको हिमपहिरोले बनाएको थुप्रो । हेर्दा चट्टान जस्तै देखिएको हिमपहिरोको थुप्रो पग्लिन धेरै समय लागेको छ । तस्बिर: सुशीलबाबू थकाली/रासस

तपाईको प्रतिक्रिया दिनुहोस