जिब्रो छेडाएसँगै परिक्रम

बिस्का जात्राको अवसरमा मध्यपुर थिमि बोडेमा मङ्गलबार जिब्रो छेड्ने जात्रामा जिब्रो छेडेर परिक्रममाका क्रममा सुजन बाग श्रेष्ठ । उहाँले यो सहित लगातार तेस्रो जिब्रो छेड्नुभएको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस

तपाईको प्रतिक्रिया दिनुहोस