Techie IT
२०८२ वैशाख २, मंगलबार

बालकुमारीको खटजात्रा


हरेक वर्ष भक्तपुरको मध्यपुर थिमिमा मनाईने बिस्का जात्रा अन्तर्गत सोमबार चान्हसिया जात्रामा प्रमुख देवता बालकुमारीको खटजात्रा गर्दै । मध्यराति देखि विभिन्न पूजाअर्चना गर्दै बिहान ३ बजेतिर  खटजात्रा गरि लायकू दरबारदेखि बालकुमारी मन्दिरसम्म विभिन्न बाजागाजासहित चिलाख बालेर जात्रालु सहभागी हुन्छन् । 

तस्बिर : रत्न श्रेष्ठ/ रासस



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट