राजगोमन सर्प

दाङको घोराही उपमहानगरपालिका–२ स्थित बलरामपुर बस्ती नजिकबाट उद्दारकर्ताले उद्धार गरेको राजगोमन (किङ कोब्रा)सर्प । १३ फीट लम्बाई र ८ किलोग्राम तौल भएको यो सर्प नेपाल सरकारले संरक्षित वन्यजन्तुको सूचीमा राखेको दुर्लभ तथा विषालु सर्प हो। उद्धार गरिएको उक्त सर्पलाई जीवितै डिभिजन वन कार्यालय, घोराहीमा बुझाइएको छ ।
नेपाल सरकारले संरक्षित वन्यजन्तुको सूचीमा राखेको यो दुर्लभ तथा विषालु सर्प हो। उद्धार गरिएको उक्त सर्पलाई जीवितै डिभिजन वन कार्यालय, घोराहीमा बुझाइएको छ। तस्बिर : कुलदीप न्यौपाने / रासस

तपाईको प्रतिक्रिया दिनुहोस