कागबेनी त्रिवेणीधाममा श्राद्ध गर्दै आफन्त

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी त्रिवेणीधाममा चैत्र कृष्ण औँसीको तिथीमा शनिबार दिवङ्गत पितृको नाममा श्राद्ध गर्दै आफन्त । मुस्ताङको कागबेनीमा आज एकैदिन २० हजार बढी भक्तजनहरुले पितृ पूजासहित कागखोला र कालिगण्डकी दोभानमा स्नान गर्ने अनुमान छ ।
तस्बिर:सुन्दरकुमार थकाली/रासस
तपाईको प्रतिक्रिया दिनुहोस