गहुँ खाँदै सुगा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरस्थित केराको बोटमा बसेर हरियो गहुँको बालामा भएको गहुँको गेडा खाँदै कण्ठे सुगा । यस प्रजातीको सुगा आहाराको खोजीमा दिनभर किसानको खेतबारीमा रहने र रात परेपछि बासस्थानका लागि खुला वन क्षेत्रका अग्ला रुखहरुमा बस्ने गर्छ ।
तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
तपाईको प्रतिक्रिया दिनुहोस