Techie IT
२०८१ चैत्र २०, बुधबार

धम्म यात्राको क्रममा श्रामणेर


रुपन्देहीको भैरहवामा निकालिएको बृहत् श्रामणेर प्रवज्या तथा धम्म यात्राको क्रममा भैरहवाको बुद्ध चोकमा सुस्ताउदै श्रामणेरहरु । लुम्बिनीमा प्रवज्या गरिएका ५०० भिक्षुहरु यात्रामा सहभागी हुनुहुन्छ । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट