Techie IT
२०८१ चैत्र २०, बुधबार

छैरो गाउँ


मुस्ताङको घरपझोङ गाउँपालिका-१ मा अवस्थित छैरो गाउँ र आसपासको दृश्य । छैरो गाउँ धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक रूपमा महत्त्वपूर्ण रहेको छ । विशेष गरि छैरो गाउँ थकालीहरुको उद्गमस्थल हुनुका साथै पाँच सय वर्ष भन्दा पुरानो छैरो छहरा गुम्बा समेत रहेको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट