मुस्ताङमा हिमपात

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका-१ खिङ्गा गाउँ क्षेत्रमा परेको हिमपात। हिमपातपछि आइतबार बिहान बस्ती र डाँडाकाँडा सुन्दर र रमणीय देखिएको छ । हिजो बिहानै सशस्त्र प्रहरी मुस्ताङका जवानहरुले सडकमा परेको हिउँ पन्छाएर सवारी आवतजावतलाई सहज बनाएका थिए ।तस्बिर : सुशीलबाबु थकाली/रासस


तपाईको प्रतिक्रिया दिनुहोस