छोङ्या ताल
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित छोङ्या ताल । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको उक्त ताल कागबेनीबाट नजिकै पर्दछ । स्थानीयका अनुसार छो भनेको ताल र ङ्या भनेको माथी हो । तस्बिर : सुशीलबाबु थकाली/रासस

तपाईको प्रतिक्रिया दिनुहोस