Photo: फोक्सुण्डो ताल किनारा रहेको गुम्बाको दृश्य
डोल्पाको शे९फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने फोक्सुण्डो ताल किनारास्थित रिग्मो गाउँमा रहेको १० औं शताब्दी भन्दा अगाडी स्थापना भएको पाल शेनतेन थासुङ छोलिङ गुम्बा।
समुदायको संरक्षण र जङ्गली जनावरको शिकार रोक्ने उदेश्यले गुम्बा स्थापना भएको इतिहास छ । पछिल्लो समय व्यवस्थित रुपमा गुम्बाको पुनर्निर्माण गरिएको छ। तस्बिर : लेखबहादुर बुढा / रासस
तपाईको प्रतिक्रिया दिनुहोस