बाल्यकालमा लोडशेडिङको समयमा हामी मैनबत्तीको उज्यालोमा लुकामारी खेल्थ्यौं, कहिले चोर-पुलिस, कहिले भूतप्रेतका कथा सुनाउँदै समय बिताउँथ्यौं। कहिलेकाहीं लोडशेडिङको अँध्यारोले गर्दा गृहकार्य पूरा गर्न नसक्ने अवस्था आउँथ्यो, रेडियो सुन्ने सौखिनहरू समाचार सुन्नबाट बञ्चित हुन्थे, र टेलिभिजन हेर्ने बान...