Techie IT
२०८१ चैत्र २०, बुधबार

कोशीमा सत्ता र विपक्षीको सहमति, प्रधानमन्त्रीको सम्बोधन बहिष्कार नगर्ने


काठमाडौं । कोशी प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । 

आज (मंगलबार) उनले उक्त सभामा सम्बोधन गर्ने भएपछि विपक्षी दलहरूले बहिष्कारको चेतावनी दिएका थिए । तर, मुख्यमन्त्री हिक्मत कार्कीसँग विपक्षीको छलफल पश्चात् प्रधानमन्त्रीको सम्बोधन बहिष्कार नगर्ने सहमति भएको छ । 

मुख्यमन्त्री कार्कीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँग छलफल गरेका छन् । कोशी प्रदेश सभामा दिउँसो २ बजे बस्दैछ । 

कोशीमा माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपा प्रतिपक्षी दल हुन् ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट