Techie IT

हुम्लाको सिमकोट बाट हवाई टिकट नपाउँदा यात्रु अलपत्र


हुम्लाको सिमकोट उड्डयन कार्यालयमा हवाई टिकट अभावका कारण कर्मचारी र विद्यार्थीहरू अलपत्र परेका छन्।

चाडपर्वपछि घर फर्कन थालेका यात्रुहरूको चापका कारण सीता एयरलाइन्सले तीन उडान गरे पनि सबैलाई सेवा दिन असमर्थ भएको छ । 

नाम्खा गाउँपालिका–६ यारीका रिङ्जिन लामाले उपचारका लागि काठमाडौँ जान सात दिनदेखि टिकटको प्रतीक्षामा रहेको बताए । 

यात्रुहरूको चाप र टिकटको अभावले जिल्लामा समस्या निम्त्याएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट