Techie IT

अर्काको श्रीमती लिएर एमाले नेता भारत फ्रहार !


दैलेख : नेकपा एमाले नौमुले गाउँपालिका वडा नं ४ कालिका वडा कमिटी अध्यक्ष बलिनाथ योगीले अर्काको श्रीमती भगाएर भारत कालुपाड फरार भएका छन् । 

घरमा  श्रीमती सहित चार छोराहरूका बुबा बलिनाथ योगीले गाउँको एक महिला भगाएर सम्पर्क बिहिन भए पछि  खोजतलास गरिदिन भन्दै  निजको श्रीमती र छोरा प्रहरी कार्यालय समक्ष पुगेका छन । बलिनाथ भारत तिर गएको उनका छिेमेकिले बताएका छन्
       

एमालेको नेताले अर्काको श्रीमती उठाएर भारततिर भागेपछि गाउँलेहरू आक्रोसित भएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट