यस्ता छन् नेकपा एमालेले तोकेका आजको कार्यक्रमका नाराहरू

नेकपा एमालेले आज देशका प्रमुख शहर र जिल्ला सदरमुकामहरूमा प्रतिगमनका विरुद्ध र गणतन्त्रको रक्षाका लागि विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीले प्रमुख शहरहरूमा जागरण सभा र मोटरसाईकल र्यालीको आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ उपत्यकामा, पार्टीले तिनकुनेबाट बाईक र्याली निकाल्ने कार्यक्रम तय गरेको छ । यस कार्यक्रमका लागि, पार्टी केन्द्रले विशेष नाराहरू सार्वजनिक गरेको छ ।
नेकपा एमालेका महासचिव, संकर पोखरेलले आफ्नो फेसबुक पेज मार्फत काठमाण्डौमा आयोजना हुने मोटरसाईकल र्यालीको बारेमा जानकारी दिएका छन् । उनले फेसबुकमा लेख्दै भने, "आज देशभरका जिल्ला सदरमुकाम र प्रमुख शहरहरूमा गणतन्त्रका पक्षमा जागरण सभा र मोटरसाईकल र्यालीको आयोजना गरिएको छ । काठमाण्डौ उपत्यकाको हकमा संयुक्त रुपमा मोटरसाईकल र्यालीको आयोजना गरिएको छ । आ-आफ्नो अनुकुल ठाउँमा सहभागी बनौं । काठमाण्डौ उपत्यकाको हकमा बेलुका ४ बजे तिनकुनेमा मोटरसाईकल सहित सहभागी बनौं । प्रतिगमनको दुश्प्रयासलाई नाकाम बनाऔं ।"
नाराहरू यस्ताछन्-

तपाईको प्रतिक्रिया दिनुहोस