Techie IT
२०८१ चैत्र २०, बुधबार

नेविसंघले पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै आज विरोध प्रदर्शन गर्ने


नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज (चैत्र १६) दिउँसो १ बजे त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गर्ने भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा र हिजोको राजावादी आन्दोलनका क्रममा आगजनी गराएर मारिएका पत्रकार सुरेश रजकका हत्यारालाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन आयोजना गरिएको नेविसंघले जनाएको छ।

नेविसंघले जारी गरेको अपिलमा सबै विद्यार्थी, पत्रकार, र लोकतन्त्रप्रेमी नागरिकलाई प्रदर्शनमा सहभागिता जनाउन आह्वान गरिएको छ।

प्रदर्शन त्रिचन्द्र क्याम्पस परिसरबाट सुरु हुने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट