Techie IT
२०८१ फागुन २६, सोमबार

आन्दोलनको घोषणा गर्ने तयारीमा एकीकृत समाजवादी


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक जारी छ ।

बैठक सोमबार ११ बजेपछि बस्नेदेखि सुरु भएको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताए । 

बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको गतिविधि र आन्दोलनका कार्यक्रमबारे छलफल हुनेछ । 

सो पार्टीले आगामी चैत १ गते पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।  

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट