प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी, पूर्वराजाका समर्थक र प्रहरीबीच धकेलाधकेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले उनीविरुद्ध नाराबाजी गरेका हुन् ।
ज्ञानेन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानबाट ओर्लिएपछि उनको स्वागतमा जमघट भएका समर्थकले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।
नाराबाजी गर्न थालेपछि प्रहरीसित उनीहरूको धकेलाधकेलसमेत भएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस