Techie IT
२०८१ फागुन २६, सोमबार

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा वार्षिक प्रतिवेदन पेस गर्दै (कार्यसूचीसहित)


काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ । 

आज (आइतबार)को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । 

बैठक दिउँसो १ः१५ बजे बस्नेछ । 

हेर्नुहोस् कार्यसूची :



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट