Techie IT
२०८२ वैशाख १०, बुधबार

करेन्ट लागेर मृत्यु


सुनसरी । बर्जु गाउँपालिका-६ चिमडी बस्ने २८ वर्षीया रेखा मेहताको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नै घर सरसफाई गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट