Techie IT
२०८२ वैशाख ८, सोमबार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी


मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा २० दिनदेखि आन्दोलनरत शिक्षकका मागमाथि छलफल गरेर निर्णय हुने बताइएको छ ।

शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नेबारे प्रस्ताव लैजाने र त्यसमाथि छलफल गरेर आवश्यक निर्णय हुने बताइएको छ ।

सरकारले विद्यालय शिक्षा ऐन बाहेक शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने बताउँदै आन्दोलन फिर्ता लिन आग्रह गर्दै आएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट