Techie IT
२०८२ वैशाख ६, शनिबार

भट्टको दुवै हातको लड्डु गुम्ने खतरा, उता निर्देशकबाट राजीनामा, यता गभर्नर बन्ने चाहमा धक्का


काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा.गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । 

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै सर्वोच्चमा रिट निवेदन दायर गराएका हुन् ।

निवेदकहरूका अनुसार आइतबार नै पेसीमा चढाउनेगरी पुरक निवेदन सर्वोच्च प्रशासनले स्वीकार गरिसकेको छ । 

सत्तारूढ दलहरूबीचको सहमतिका आधारमा ऐनको बाटो छाडेर दूषित कार्य भएको निवेदकले दाबी गरेका छन् । 

आज (शुक्रबार) भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट