कांग्रेसको कोटाबाट गुणाकर भट्ट गभर्नर बन्ने पक्का, दिए बैंकको कार्यकारी निर्देशकबाट राजीनामा
_5.png)
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको कोटाबाट नेपाल राष्ट्र बैंकको गभर्नर डा.गुणाकर भट्ट बन्ने पक्का भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाबाट नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने आश्वासन पाएपछि भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएका हुन् ।
उनलाई सत्तासाझेदार दल नेकपा (एमाले)को पनि समर्थन रहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस