शिक्षकको माग सम्बोधन नहुँदै निजामती कर्मचारी आन्दोलित, राज्य व्यवस्था तथा सुशासन समितिको कार्यालय घेराउ

काठमाडौं । शिक्षकहरूको माग सम्बोधन नहुँदै कर्मचारी निजामती कर्मचारीहरूको संयुक्त ट्रेड युनियन सञ्जाल आन्दोलनमा उत्रिएको छ ।
उक्त सञ्जालले ट्रेड युनियन राख्नुपर्ने मागसहित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति कार्यालय घेराउ गरेका छन् ।
कर्मचारी अनुकूल कानुन बनाउनुपर्ने मागसहित आज (शुक्रबार) कार्यालय घेराउ गरेका हुन् ।
कर्मचारी संगठनहरूले समितिका सभापति रामहरि खतिवडालाई भेटेर ११ बुँदे माग समेटिएको ज्ञापन पत्रसमेत बुझाएका छन् ।
गत चैत २० गतेदेखि देशैभरका सामुदायिक विद्यालयका शिक्षकहरू सबै शैक्षिक गतिविधि ठप्प पारेर काठमाडौंमा आन्दोलित छन् ।
हेर्नुहोस् माग :

तपाईको प्रतिक्रिया दिनुहोस