राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आह्वान (विज्ञप्तिसहित)

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आह्वान गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) दिउँसो एक विज्ञप्ति जारी गर्दै संघीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक आह्वान गरेका हुन् ।
हेर्नुहोस् विज्ञप्ति :

तपाईको प्रतिक्रिया दिनुहोस