Techie IT
२०८२ वैशाख ३, बुधबार

सात्तारूढ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सरकारप्रति आक्रामक, भन्छन्– ओली अयोग्य प्रधानमन्त्री


काठमाडौं । प्रमुख सत्तारूढ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारको चर्को आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारको आलोचना गरेका हुन् । 

शर्माले वर्तमान सरकारका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका कामकारबाहीको खुलेर विरोधसमेत गरेका छन् । उनले सरकारको विरोध गर्नुका सातवटा कारणसहित प्रष्ट पारेका हुन । 

यसका साथै शर्माले ओली अयोग्य प्रधानमन्त्री सावित भएको आरोपसमेत लगाएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट