Techie IT
२०८२ वैशाख १, सोमबार

कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य


हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा कुवेतले नेपालाई १७५ रनको लक्ष्य दिएको छ । कुवेतले ७ विकेटको क्षतिमा १७४ जोडेको हो ।

कुवेतका रविजा सन्दारुवानले सर्वाधिक ६३ बनाए । नेपालका नन्दन यादव, सोमपाल कामीले २÷२ विकेट लिए । त्यस्तै करण केसी र कुशल भुर्तेलले १/१ विकेट लिए ।

कुवेतले पावर प्लेम १ विकेटको क्षतिमा नेपालविरुद्ध ७१ रन जोडेको भए पनि पछिल्लो आभोरमा नेपालले राम्रो कमब्याक गर्दै १७४ रनमा रोक्न सफल भएको हो ।

यसअघि नेपालले कुवेतले दिएको १८६ रनको लक्ष्य चेज गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट