Techie IT
२०८२ वैशाख १, सोमबार

रवि लामिछानेको मुद्दा ढुंगानाको इजलासमा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते रविलाई पुर्पक्षको लागि कारागार पठाउने आदेशविरुद्ध सर्वोच्च गएका रविको मुद्दा न्यायाधीश ढुंगानाको इजालासमा परेको हो ।

गत शुक्रबार रवि उच्च अदालत, बुटवलको आदेश बदरको माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेका थिए । आज उक्त निवेदन न्यायाधीश ढुंगानाको इजलासमा परेको हो ।

उनी हाल कारागार कार्यालय भैरहवाको थुनामा छन् ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट