Techie IT
२०८२ वैशाख ६, शनिबार

यी जिल्लामा अधिवेशन गर्दै एमाले (जिल्लासहित)


काठमाडौं । नेकपा (एमाले)ले दुईवटा जिल्लामा अधिवेशन सम्पन्न गर्न बाँकी रहेको छ । 

एमालेमा भूगोलतर्फ ७७ र गैरभूगोलतर्फ ४ वटा जिल्ला कमिटी छन् । जसअन्तर्गत धनुषा र अछाममा जिल्ला अधिवेशन सम्पन्न गर्न बाँकी रहेको एमालेले जनाएको छ ।  

धनुषा जिल्ला अधिवेशन बैशाख २० गते र अछाम जिल्ला अधिवेशन बैशाख १२, १३ र १४ गते निर्धारण गरिएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट