Techie IT
२०८२ वैशाख ६, शनिबार

१२ दिनसम्म हुनेछ दुर्गा प्रसाईंको हिरासतमा बास


काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले १२ दिनको म्याद थप गरेको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट