Techie IT
२०८२ वैशाख ६, शनिबार

तीनकुने हिंसात्मक घटनाको जिम्मेवार प्रधानमन्त्री : राप्रपा


काठमाडौं । यहीँ चैत १५ गते राजावादीहरूको हिंसात्मक आन्दोलनको जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने राप्रपा बताएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको शुक्रबारको बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले तीनकुनेको घटना सरकारले नै नियोजित रुपमा गराएको आरोप लगाए ।

‘उत्तेजित गराउने काम सरकारले गर्यो । हाम्रो बुझाइ– त्यो घटना नियोजित रुपमा गरेको छ,’ सांसद प्रधानले भने, ‘मैले आरोप लगाएँ– प्रधानमन्त्री चुक्नुभएको छ । उक्साहटको काम उहाँले गर्नुभएको छ ।’

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट