पूर्वराजालाई बोलाएर तीनकुने घटनाबारे सोधपुछ गरौं : कांग्रेस सांसद

काठमाडौं । पूर्वराजालाई तीनकुने हिंसाका आन्दोलनबारे सोधपुछ गर्नुपर्ने प्रस्ताव कांग्रेस सांसदले गरेका छन् ।
संसदीय समितिको बैठकमा कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिमा बोलाएर सोधपुछ गर्नुपर्ने बताएका हुन् ।
तपाईको प्रतिक्रिया दिनुहोस