Techie IT
२०८२ वैशाख ६, शनिबार

तस्करविरुद्धको लडाइँमा म आतिन्नँ : दुर्गा प्रसाईं


काठमाडौं । दुर्गा प्रसाईं प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लाबाट पक्राउ परेका छन् । उनलाई झापाबाट पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ ।

उनलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याएको छ । पक्राउ पश्चात् प्रसाईंले आफ्नो लडाइँ तस्कारहरूसँग भएको बताएका छन् । 

उनले भने, मेरो लडाइँ तस्करसँग हो । म उनीहरूसँग डराउँदिनँ ।

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट