दुर्गा प्रसाईंलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइँदै

काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक आन्दोलन पश्चात् भागेका दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको छ ।
भारतमा लुक्दै आएका प्रसाईंलाई प्रहरीले भने झापाबाट पक्राउ गरेको जनाएको छ ।
उनलाई केहीबेरअघि काठमाडौं ल्याइएको हो । उनीविरुद्ध ज्यान मार्ने उद्योगसहितमा मुद्दा चलाउने प्रहरी तयारी छ ।
तपाईको प्रतिक्रिया दिनुहोस