Techie IT
२०८२ वैशाख १५, सोमबार

आन्दोलित शिक्षक विरोधभन्दा मनोरञ्जनमा व्यस्त


काठमाडौं । विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलित भएका छन् । 

देशैभरबाट काठमाडौंमा जम्मा भएका शिक्षकहरू सडक आन्दोलनमा केन्द्रित छन् । उनीहरूले संसद्को विशेष अधिवेशन अर्थात् अध्यादेश ल्याएर भए पनि शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएका हुन् । 

आज (मंगलबार) शिक्षकहरूले दिउँसै टर्च बालेर विरोध प्रदर्शन गरेका छन् । यसअघि उनीहरूले कालोपट्टी बाधेर पनि विरोध गरेका थिए ।

गत २० वतेबाट जारी उनीहरूले आन्दोलनलाई चुस्त बनाएका छन् । सरकारले आफ्नो माग पूरा नगरेसम्म विद्यालय नफर्किने उनीहरूले अडान राखेका छन् ।

आन्दोलनलाई विभिन्न स्वरुपमा अगाडि बढाए पनि अधिकांश शिक्षक स्थिर देखिँदैनन् । उनीहरू प्रायः मनोरञ्जनमा देखिन्छन् । नाँचगान गर्दै रमाउँदै शिक्षकहरू आन्दोलनमा छन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट