Techie IT
२०८२ वैशाख ३, बुधबार

सुनको मूल्य १९ सय रुपैयाँले घट्यो


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन एक लाख एक लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला ७० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी एक हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।  



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट