Techie IT
२०८१ चैत्र २३, शनिबार

मधेस केन्द्रित दलको संयुक्त मोर्चाको घोषणा भोलि


काठमाडौं । मधेस केन्द्रित दलहरूले संयुक्त मोर्चाको घोषणा हुने भएको छ । भोलि (बिहीबारं) मार्चाको औपचारिक घोषणा हुने भएको हो । 

६ दलको संघीय लोकतान्त्रिक मधेसी मोर्चाको घोषणा भोलि एक औपचारिक रूपमा घोषणा हुनेछ । 

जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी, नागरिक उन्मुक्ति पार्टी र तराई–मधेस लोकतान्त्रिक रहनेछन् । 

मोर्चाको नेतृत्व क्रमशः ६ वटै दलले गर्नेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट