Techie IT
२०८१ चैत्र २०, बुधबार

रवि लामिछानेको कित्ता अझैँ अस्पष्ट, भन्छन्– गणतन्त्रवादीसँग काँध जोड्दिनँ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गणतन्त्रवादी दलहरूसँग रास्वपाले काँध नजोड्ने बताएका छन् ।

काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय समितिको बैठकअघि बोल्दै सभापति लामिछानेले आफू गणतन्त्रवादीहरूसँग काँध नजोड्ने बताएका हुन् । 

उनले दलहरूले गणतन्त्रको खोल मात्रै ओढेको आरोप लगाए । ‘जहाँ तपाईं उभिरहनु भएको छ । त्यो गणतन्त्र नभएर लुटतन्त्रको खोल ओडिरहनुभएको छ । रास्वपाले खोल ओड्दैन,’ लामिछानेले भने, ‘तपाईंको कर्तुत लुकाउन काँध जोड्दिैन ।’
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट