Techie IT
२०८२ वैशाख ९, मंगलबार

तीनकुनेमा कर्फ्यु लागू


काठमाडौं । राजावादीहरूको प्रदर्शन क्षेत्र तीनकुनेमा कफ्र्य लाउने तयारी भएको छ । 

उनीहरूको प्रदर्शन नियन्त्रण बाहिर गएपछि कफ्र्यु लाउने तयारी भएको सुरक्षाकर्मीले सूचना दिएका छन् । माइकिङ गर्दै उक्त सूचना दिइएको छ । 

तीनकुनेमा राजावादी प्रदर्शनकारी उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले प्रयास गरिरहेको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट