तीनकुनेमा प्रहरीद्वारा हवाई फायर
_5.png)
काठमाडौं । राजावादीहरूको प्रदर्शनले निषेधित क्षेत्र तोडेपछि तीनकुनेको स्थिति तनावग्रस्त बनेको छ ।
उनीहरूले घरमा लगाएको आगो निभाउन गएको दमकललाई प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले हवाई फायर गरेको हो ।
तीनकुनेमा राजवादीहरूले गणतन्त्र खारेज र राजसंस्था पुनस्र्थापनाको माग गर्दै जनसभाको आयोजना गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस