Techie IT
२०८१ चैत्र २०, बुधबार

राजावादीहरू भागेपछि मञ्ज रित्तै, गणतन्त्रवादीको शान्त प्रदर्शन


काठमाडौं । तीनकुनेमा राजवादीहरूले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

अश्रुग्यास प्रहार गरेपछि सहभागीहरूको भागाभाग भएको थियो भने अहिले मञ्च खाली छ ।

त्यहाँ प्रहरीसँग उनीहरूको सामान्य झडप पनि भएको थियो ।

समाजवादी मोर्चाको शान्त प्रदर्शन पश्चात् विरोध सभा जारी छ । जारी सभामा प्रचण्ड, विप्लव लगायतले सम्बोधन गर्दैछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट