Techie IT
२०८२ वैशाख ९, मंगलबार

प्रचण्डसहित शीर्ष नेताले सम्बोधन गर्दै


काठमाडौं । समाजवादी मोर्चाको विरोध सभालाई शीर्ष चार नेताले सम्बोधन गर्ने भएका छन् ।

मोर्चामा आवद्ध नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड,’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने भएका हुन् ।

समाजवादी मोर्चाले भृकुटीमण्डपमा मञ्च खडा गरेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट