सुदुरपश्चिमका सबै योजना ठेक्का हुने
आज सुदुरपश्चिम सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले प्रेस बिज्ञप्ति जारी गर्दै सरकार नयाँ बजेट बनाउने तर्फ उन्मुख भएको र आगामी वजेटमा समावेश हुने सबे आयोजनाहरु उपभोक्ता समितिहरुबाट काम नगराएर ठेक्का प्रक्रियाबाट काम गराउने बताएका छन् ।
साथै, योजनाहरुको सिलिङ्ग पनि तोकिएको छ । अब न्युनतम २५ लाख भन्दा माथिका बजेट निर्माण गरिने भएका छन् । मुख्यमन्त्री शाहले आफु दोर्सो पटक मुख्य मन्त्रीका रुपमा आएपछि सुधारका विभिन्न कार्यहरु गरेको पनि बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस