Techie IT
२०८२ वैशाख ९, मंगलबार

एमाले जिल्ला सदस्य घले माओवादीमा प्रवेश


काठमाडौं । नेकपा (एमाले) रसुवा जिल्ला समिति सदस्य कामीजेमु घलेले माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । 

उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीमा स्वागत गरेका छन् । 

काठमाडौंमा आज (बिहीबार) माओवादीले आयोजना गरेको एक कार्यक्रमा उनले प्रवेश गरेकी हुन् । 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट