Techie IT
२०८२ वैशाख ९, मंगलबार

समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी


काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरु भएको छ । 

उक्त मोर्चाको बैठक आज (बुधबार) दिउँसो अपरान्ह ४ बजेबाट सुरु भएको हो । 

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद खरेलले जानकारी दिए । 

जारी बैठकमा मोर्चाले चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शनबारे छलफल गर्दैछ ।  

पछिल्लो समय सरकारका गलत क्रियाकलाप र राजावादीहरूको चलखेलविरुद्ध मोर्चाले प्रदर्शन गर्न लागेको हो ।

समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा रहेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट