Techie IT
२०८१ चैत्र २०, बुधबार

सुनको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेर एक लाख ७३ हजार ती सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार चाँदी तोलामा १९ सय ८० रुपैयाँमा कायम भएको छ ।

सोमबार पनि चाँदीको भाउ तोलामा १९सय ८० रुपैयाँमा कारोबार भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट