Techie IT
२०८१ चैत्र २०, बुधबार

सिंहदरबार र काठमाडौं महानगरको पत्रवारमा प्रशासकीय अधिकृत मारमा (पत्रसहित)


काठमाडौं । काठमाडौं महानगपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नियमित काममा फर्काउन अस्वीकार गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको पत्रको जवापमा गुरागाईंलाई काममा फर्काउन अस्वीकार गरेको हो । 

महानगरले मन्त्रालयलाई अर्को पत्र लेख्दै नयाँ कार्यकारी वा निमित्तको अधिकार दिन आग्रह गरेको छ । 

हेर्नुहोस् पत्र :



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट