Techie IT
२०८२ वैशाख ८, सोमबार

राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस देशभर विभिन्न कार्यक्रमहरू गरी मनाइँदैछ।


आज ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस देशभर विभिन्न कार्यक्रमहरू गरी मनाइँदैछ। संविधानले सुनिश्चित गरेको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ प्रमाणीकरण भएको दिनको सम्झनामा असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाउन थालिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिमार्फत विशेष कार्यक्रम आयोजना भइरहेको छ। यस अवसरमा शिक्षा मन्त्रालयले नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, र छात्रा विद्यापदक जस्ता विभिन्न सम्मान तथा पुरस्कार वितरण गर्ने तयारी गरेको छ। पुरस्कारका लागि छनोट भइसकेका व्यक्तिहरूको नाम घोषणा हुने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट